barnanmedia.com
जेनजीको नेतृत्वले ७७ जिल्लाबाट आएका प्रतिनिधि मिलेर संयुक्त दस्तावेज बनाउने Barnanmedia
जेनजीको नेतृत्वले ७७ जिल्लाबाट आएका प्रतिनिधि मिलेर संयुक्त दस्तावेज बनाउने बताएका छन्। रक्षा बमले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘हामी ७७ जिल्लाबाट आएका सम्पूर्ण जेन-जेड प्रदर्शनकारीका प्रतिनिधि मिलेर एउटै संयुक्त दस्तावेजमा काम गर्नेछौँ, हामी