barnanmedia.com
सेनाको कर्फ्यू आदेश पर्सि बिहानसम्म थप, के–के गर्न पाइँदैन ? (सूचनासहित) Barnanmedia
नेपाली सेनाले निषेधाज्ञा तथा कर्फ्युको समय घटाएको छ। जङ्गी अड्डा, जनसम्पर्क तथा सूचना निर्देशनालयले सूचना जारी गर्दै आज (बिहीबार) बिहान ६ बजेदेखि १० बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म अत्यावश्यक कामको लागि नागरिकलाई आवतजावत ग