www.onlinekhabar.com
नयाँ सरकार प्रमुख छान्न जंगीअड्डामा जेनजी प्रतिनिधिका ९ घन्टा – Online Khabar
२५ भदौ, काठमाडौं । भ्रष्टाचारविरोधी जेनजी प्रदर्शनपछि उत्पन्न परिस्थितिका नेपाली सेनाको मुख्यालय जंगीअड्डामा नयाँ सरकार प्रमुखको खोजी भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलसँग औपचारिक वार्ता गर्नुअघि छलफलका लागि बोलाइएका जेनजी प्रतिनिधिले जंगीअड्डामै छल