barnanmedia.com
रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिट न्यायाधीश सुवेदी र पोखरेलको इजलासमा Barnanmedia
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि सहकारी ठगीसँगै दायर भएको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको अभियोगपत्र फिर्ताविरुद्धको रिट सुनुवाइका लागि आज पेसी तोकिएको छ । आइतबार सर्वोच्च अदालतका न्यायाधी