Yatra  
11 में ·Youtube

कैलाश चरण स्पर्श अर्थात कैलाश पर्वतकाे फेदी सम्मैकाे भिडियाे र गाैरी कुण्ड अर्थात पार्वती कुण्ड, जहाँ जाे काेही बिरलै जान सक्दछन सहित कैलाश परिक्रमा समेत (कैलाश यात्रा २०८० साल नेपाल सम्बत ११४४) जानु अगाडी गर्नु पर्ने तयारी सहित सम्पुर्ण जानकारी

#kailash
#mansarovar