www.dcnepal.com
विमानको पाङ्ग्रामा लुकेर अफगानिस्तानबाट भारत पुगे १३ वर्षका बालक – Dcnepal
<p>काठमाडौं । अफगानिस्तानका एक १३ वर्षीय बालक विमानको ल्यान्डिङ गियरमा लुकेर भारत पुगेका छन् । यो घटना सेप्टेम्बर २१, आइतबार भएको हो। अफगानिस्तानको केएएम एयरलाइन्सको उडान आरक्यू-४४०१ काबुलको हमिद करजाई विमानस्थलबाट बिहान ८:४६ बजे भारतीय समय अनुसार उड