barnanmedia.com
जेनजीको प्रदर्शनमा ठूलो मानवीय क्षति, हिलेसम्म २० जनाको मृत्यु Barnanmedia
भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा काठमाडौँसहित देशका विभिन्न सहरहरूका सडकमा जेन जीहरूले प्रदर्शन गरिरहेका छन्। प्रदर्शनमा प्रहरीको गोली लागेर २० जनाको ज्यान गइसकेको छ। काठमाडौँमा १८ र इटहरीमा २ जनाको ज्यान गएको हो।