barnanmedia.com
राजनीतिक दबाबमा रोकिएका अनुसन्धान अघि बढ्छ : गृहमन्त्री अर्याल Barnanmedia
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले राजनीतिक कनेक्शनका कारण रोकिएका सबै अनुसन्धानका काम तत्काल अघि बढ्ने बताएका छन् । शुक्रबार अपरान्ह नक्शालस्थित नेपाल प्रहरीको अपराध अनुसन्धान विभागको अनुगमनपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दि