barnanmedia.com
अवसरवादीको चंगुलमा रास्वपा, अस्तित्व संकट कि नयाँ यात्राको आरम्भ ? Barnanmedia
रवि लामिछानेले आफ्नो लोकप्रियताको शिखरमा रहँदा निजी टेलिभिजनको चमकधमकलाई छाडेर राजनीतिमा पाइलो टेके। उनले दशौँ वर्षसम्म सञ्चार र सामाजिक चेतनालाई जोडेर एउटा फरक छवि बनाएका थिए। समाचारलाई मात्र होइन, समाजलाई परिवर्तन गर्ने शक्ति भनेर उनले मान