www.meroauto.com
निगमले ग्वान्झाउ साताको ३ उडान गर्ने, यस्तो छ भाडादर
काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले यही असोज ९ गतेदेखि चीनको ग्वान्झाउ सिधा उडान भर्ने भएको छ। निगमले पहिलोपटक काठमाडौं- ग्वान्झाउ–काठमाडौं रुटमा सिधा उडान सेवा सुरु गर्न लागेको हो । निगमका कार्यकारी अनुसार काठमाड